कनकाई नगरपालिका
कनकाई नगरपालिकामा विकास निर्माणले निरन्तरता पाउदै ।
झापाको कनकाई नगरपालिकाले जनप्रतिनिधी निर्वाचित भए पश्चात सिमित श्रोत र साधनलाई उपयोग गर्दै विकासका कार्यक्रमहरु गर्दै आई रहेको छ । सो सन्दर्भमा यस नगरपालिकाले...
कनकाई नगरपालिका
भोलिबाट सुरुङ्गा आयोजना हुने कनकाई कला, संस्कृति तथा साहित्य महोत्सवको सम्पूर्ण तयारी पूरा,महोत्सवको उद्घाटन वरिष्ठ कलाकार नीर शाहाले गर्ने
१३ फागुन २०८० कनकाईझापाको कनकाई नगरपालिका ३स्थित सुरुंगामा पहिलो पटक भोलिबाट आयोजना हुने तिन दिवसीय कनकाई कला, संस्कृति तथा साहित्य महोत्सवको सम्पुर्ण तयारी पूरा...
कनकाई नगरपालिका
पशुपति अंग्रेजी माविको ४१औं वार्षिकोत्सव सम्पन्न
१२ फागुन२०८० कनकाई। झापाको कनकाई नगरपालिका–३ स्थित पशुपति अंग्रेजी माध्यमिक विद्यालयले विविध कार्यक्रमका साथ ४१ औं वार्षिकोत्सव मनाएको छ ।
आज विद्यालय परिसरमा विविध कार्यक्रमका...
कनकाई नगरपालिका
लागुऔषध सचेतना बढाउदै ईलाका प्रहरी सुरुङ्गा
पछिल्लो समय झापा र कनकाई नगरपालिका क्षेत्रमा बढ्दो लागुऔषध प्रयोगकर्ता लाई घटाउन इलाका प्रहरी कार्यालय सुरुङ्गाले स्कुल स्कुलमा सचेतना अभियानलाई तीव्रता दिएको छ ।
यसैक्रममा...
कनकाई नगरपालिका
पदयात्रामा निस्केका मुख्यमन्त्री कार्कीलाई कनकाईमा स्वागतका साथै ध्यानाकर्षण तथा सुझाव
१० फागुन २०८० कनकाई •चन्द्र बस्नेत बुधबारबाट हात्ती प्रभावित क्षेत्रको पदयात्रा सुरु गर्नुभएका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई झापाको कनकाई नगरपालिकामा स्वागत गर्नुका...
कनकाई नगरपालिका
फक्ताङलुङ एजुकेसन फाउण्डेसनको १४ औं वार्षिकोत्सव सम्पन्न
८ फागुन २०८० कनकाईझापाको कनकाई नगरपालिका ७ स्थित दुर्गापुरमा रहेको फक्ताङलुङ एजुकेसन फाउण्डेसनको १४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । एक...
कनकाई नगरपालिका
कनकाईमा जेष्ठ नागरिक लक्षित निरन्तर शिविर संचालन,शिविरमा आँखाका बिरामी बढ्दै
७ फागुन २०८० कनकाई
झापाको कनकाई नगरपालिकामा निरन्तर स्वास्थ्य शिविर संचालन हुने गरेका छ्न। हरेक वडामा जेष्ठ नागरिक लक्षित निरन्तर शिविर संचालन भईरहेका हुन।नगर...
कनकाई नगरपालिका
कनकाई पुलमा बस र ट्रक ठोक्कियो, केही यात्रु घाइते
कनकाई। पूर्व-पश्चिम राजमार्ग अन्तरगत झापाको कनकाई पुलमा यात्रुवाहक बस र मालवाहक ट्रक एक आपसमा ठोक्किएको छ । दुर्घटनामा परी बसमा सवार केही यात्रु घाइते...