Thursday, November 21, 2024

झापामा अत्यधिक गर्मीका कारण एक वृद्धको मृत्यु भएको छ ।

Share

झापामा अत्यधिक गर्मीका कारण एक वृद्धको मृत्यु भएको छ ।मृत्यु हुनेमा दमक नगरपालिका–८ निवासी ७८ वर्षीय मोतीराज राई रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।आइतबार दिउँसो घाँस काट्न मकै बारीमा गएका उनी अत्यधिक गर्मीका कारण त्यहाँ ढलेका थिए । उनको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष दीपेश दाहालले जानकारी दिए ।

सम्वन्धित

अन्य समाचार