Tuesday, December 10, 2024

आज विदेशी मुद्राको विनिमय दर कति ?

Share

आज २०८० साल माघ २७ गते शनिबार तदनुसार सन् २०२४ फेब्रुअरी १० तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३२.५६ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.१६ रुपैयाँ रहेको छ ।त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.७४ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.३९ रुपैयाँ रहेको छ भने बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७.११ रुपैयाँ रहेको छ भने बिक्री दर १६७.८७ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अस्ट्रेलियन डलर एकको खरिद दर ८६.२९ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.६८ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.३५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५१ रुपैयाँ रहेको छ ।मलेसियन रिंगिट एकको खरिद दर २७.८२ रुपैयाँ रहेको छ भने बिक्री दर २७.९५ रुपैयाँ रहेको छ भने भारतीय १०० रुपैयाँको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६०.१५ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

सम्वन्धित

अन्य समाचार