Author: साझा न्युज

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले लुम्बिनी प्रदेशका पहाडी भूभागहरूको मौसम सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्तया सफा रहेको छ। दिउँसाे बागमती, गण्डकी र काेशी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का देखि सामान्य वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए। त्यस्तै काठमाडौं उपत्यकामा पनि सामान्य वर्षााको सम्भावना छ। ‘लगातार पानी परिरहने हुँदैन, राेकिने र फेरि पर्ने क्रम चलिरहने सम्भावना छ,’ मौसमविद् अधिकारीले भने। त्यस्तै कोशी र मधेश प्रदेशमा हावाहुरीको सम्भावना पनि रहेको छ। आगामी तीनदिन सम्म बादल लाग्ने, पानी पर्ने र रोकिने क्रम…

Read More

काठमाडौँ । साहित्यकार खेमनाथ दाहालको ‘अहोरात्र’ उपन्यास कृति लोकार्पण गरिएको छ । शनिबार काठमाडौँमा एक विशेष समारोहबीच दाहालको पछिल्लो कृति अहोरात्र’ लोकार्पण गरिएको हो । सो समारोहका प्रमुख अतिथि लेखक, इतिहासकार एवं पूर्वराजदूत निरञ्जनमान सिंह बस्न्यात, विशिष्ट अतिथि साहित्यकार प्राडा खेम कोइराला बन्धु, वरिष्ठ पत्रकार प्रा पुरुषोत्तम दाहाल, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, अहोरात्रका लेखक स्रष्टा खेमनाथ दाहाल, स्रष्टा दाहालकी धर्मपत्नी उषा दाहाल, रमेश दाहाल, मिलापका प्रधान सम्पादक कृष्ण भुसाललगायतले उक्त कृतिको संयुक्त रुपमा लोकार्पण गरेका हुन् । कृष्ण भुसालको सभापत्विमा आयोजित सो कार्यक्रम नवराज सुवेदी मुनले सहजीकरण गरेका थिए भने कृतिका सम्पादक रमेश…

Read More

मुलुक एकात्मक शासन प्रणालीबाट सङ्घीय संरचनामा प्रवेश गरेपछि निजामती सेवा गठन तथा सञ्चालन गर्ने कानून बनेको छैन । अर्को अर्थमा मुलुक निजामती सेवा कानुन विहीन अवस्थामा छ । एकात्मक शासन व्यवस्था र केन्द्रीकृत निजामती सेवाको अवस्थाको कानुन अहिले लागू हुन सैद्धान्तिक, संवैधानिक र व्यावहारिक रूपमा पनि सक्दैन । यो सङ्क्रमणको अवस्था लामो समयसम्म रहन दिनु हुँदैन । प्रशासनिक सङ्घीयता सङ्घीय शासनको प्रणालीगत संरचना हो । प्रशासनिक सङ्घीयता लामो समयसम्म गिजोलिइरहे सङ्घीयता संस्थागत हुँदैन, लोकतन्त्र कार्यमूलक हुँदैन जसको लागत मुलुकले ब्यहोरि रहनुपर्ने हुन्छ ।  सरकारले निजामती सेवा विधेयक, २०७९ (अव २०८० भन्नुपर्ला) विधायन प्रक्रियामा अघि बढाउन मस्यौदा गरेको प्रस्तावमाथि विभिन्न क्षेत्र…

Read More

‘नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरण’ यतिखेर सर्वत्र चर्चाको विषय बनेको छ ।नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिकालगायत तेस्रो देशमा पुनर्वासमा पठाउने प्रकरणमा संलग्न भएको आरोपमा देशका उच्चपदस्थ राजनीतिज्ञ र प्रशासक पक्राउ परिरहेका छन् । देशको शिर नै झुकाउने यस्तो प्रकरणमा संलग्नहरूलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै नागरिकहरू पनि सडकमा आइरहेका छन् ।यसलाई नजिकबाट नियाल्दै नागरिक प्रदर्शनहरूमा सहभागी भइरहेका नागरिक अगुवा तथा विश्लेषक श्याम श्रेष्ठसँग अनलाइनखबरकर्मी रामकुमार डिसीले यस प्रकरणका विभिन्न पाटोमा केन्द्रित भएर गरेको कुराकानी : नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्नमा राज्य संयन्त्रकै उच्च तहका व्यक्ति सामेल भएको प्रकरण अगाडि आएको छ । तपाईंले कसरी विश्लेषण गर्दै…

Read More

स्तन मानव शरीरको एक अङ्गको रुपमा मात्र नभई यसको सांकेतिक महत्व बढी छ। सन्तानको पोषण गर्ने अङ्गको रुपमा भएर पनि यसले विशेष महत्व पाएको हुन सक्छ। कतिपय व्यक्तिले यसको आकार वा नापलाई नारीको व्यक्तित्व वा उसको नारीत्वसंग नै जोडिएको ठान्ने गर्दछन्। नारीको सुन्दरतालाई यससंग जोड्ने गरिन्छ त्यसैले यसको नाप र आकारसंग व्यक्तिको आत्मविश्वास जोडिएको हुन्छ। विशेष गरेर किशोरावस्थामा हाम्रो आफ्नो शरीरप्रति र त्यसमा भईरहेका तीव्र परिवर्तनप्रति मानसिक वा भावनात्मक रुपमा सामञ्जस्यता ल्याउन नसकिएको हुनाले पनि अनेक किसिमका प्रश्न उठ्ने गर्दछन्। कतिपय व्यक्तिले स्तनको नाप र आकार सामान्य भए पनि सानो भयो कि भनेर पीर लिने गर्दछन्। विशेष गरेर आफ्ना साथीहरूसंग…

Read More