Author: साझा न्युज

(लेखकःज्ञानमणि भुर्तेल) रक्सी छोडुँ भनेको ! छोड्न नसकेर अचेल लजाइ-लजाइ पिउँछु भनेझैँ लेख्न छोडौं भनेको छोड्न नसकेर लजाइ-लजाइ लेख्दैछु । निकै अघि लेखेको २०३७ को मोरङ छात्रावासको एउटा रमाइलो प्रसंग फेरि स्मरण भयो – मेस चलाउने क्रममा मेसको लागि खाद्यान्न किन्न जाँदा राजविराज निवासी एउटा साथीले चामलको बोराबाट ५ के.जी चामल झिक्न लाएर सो वापत नगद हसुरेको पोल खुलेपछि छात्रावास वार्डेनको उपस्थितिमा कचहरी बस्यो । शुरुमा त ‘हैन’ अडानमा अडिग साथी, पसले स्वयं उपस्थित भएर सत्य ओकलेपछि तातोपानीले पिल्सिसएको कर्कलोझैँ भएर चामलको पैसा तिर्न तयार भए, सँगसँगै उठेर बम्के- सर, कलेज बिदा भएको बेला यहाँ केटी ल्याएर मनपरि गरिन्छ ।…

Read More

संघीय निजामती विधेयकमा आफ्ना मागहरु सम्बोधन गर्न माग गर्दै आईतवारदेखि कनकाई नगरपालिकाका कर्मचारीहरुपनि आन्दोलित बनेका छन। संघिय सरकारले स्थानीय सेवाका कर्मचारीहरुको मागबारे प्रतिक्रिया नजनाएपछि अधिकांश स्थानीय तहका कर्मचारीहरुले नियमित काम रोकेका सगै कनकाईमा समेत यसको प्रभाव परेको हो। देशभरका स्थानीय तह र वडा कार्यालयहरुमा कामकाज रोकिएको विभिन्न स्थानीय तहका जनप्रतिनिधिले जानकारी दिएका छन् । यसै सिसलसिलाम आज बिहान कनकाई नगरपालिकामा समेत स्थानीय तह कर्मचारी संघर्स समित निमार्ण भएको थियो। नगरपालिकाका शाखा अधिकृत श्री हरिप्रसाद मिश्रको अध्यक्षतामा भएकोले भेलाले १३ सदस्य संघर्स समिति निर्माण गरेको थियो।संघर्स समितिको संयोजकमा अधिकृत स्तर सातौ श्री जमुना कटुवाल, सह संयोजकमा वडा न ८ का वडा…

Read More

कनकाई नगरपालिकाले सूचनाको हक सम्बन्धी ऐन 2064 को दफा ५ र सूचनाको हक सम्बन्धी नियमावली 2065 को नियम ३ बमोजिम प्रकासन हुने सूचना तथा विवरणहरु नियमित नै प्रकासन भईरहेको  कनकाई नगरपालिकाको वेवसाईड मार्फत समेत देख्न सकिन्छ।  सो सम्बन्धमा हाम्रा रिपोटर समिर आलमले तयार गरेको भिडियो रिपोट जस्ताको तस्तै ।

Read More

झापाको झापा गाउँपालिका अध्यक्ष जयनारायण साहसहित ११ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सडक निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाण्डौमा बुधबार आरोप पत्र दायर गरेको हो । पालिकाले लक्ष्मीमार्ग सडक खण्ड अन्तर्गत हनुमान चोकदेखि सिमलबाडीसम्मको ७ किलोमिटर सडक निर्माणमा भ्रष्टाचार गरेको आयोगको ठहर छ । ‘लक्ष्मीमार्ग बाटो उच्चस्तरीय ग्राभेल’ योजना निर्माणमा २२ लाख ९ हजार ८२३ रुपैँया ४० पैसा झुठो बिल भर्पाई र गलत कार्यसम्पन्न प्रतिवेदन तयार गरी बढी भुक्तानी दिएको ठहर गर्दै मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देविप्रसाद थपलियाले जानकारी दिए । आयोगले पालिका अध्यक्ष साह, तत्कालिन उपाध्यक्ष कुन्तिदेवी बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगाल, इञ्जिनियर…

Read More

२४ असार, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र चलायमान बनाउन खुकुलो मौद्रिक नीति आवश्यक पर्ने बताएका छन् । उनले खुकुलो मौद्रिक नीति आउने बित्तिकै अर्थतन्त्रले वित्तीय सहजता महसुस गर्ने समेत बताए । आर्थिक छलफल चौतारी नेपालले आइतबार आयोजना गरेको ‘नेपालको आर्थिक अवस्था र आगामी मौद्रिक नीति’ विषयक कार्यक्रममा बोल्दै मन्त्री डा. महतले भने, ‘मौद्रिक नीतिलाई अलिकति खुकुलो बनाएर लैजादाँ पनि अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्छ । यो कुरालाई हामीले स्पष्ट ढंगबाट राष्ट्र बैंकको नेतृत्वलाई भनेका छौं । अब आउने मौद्रिक नीतिमा मार्जिनली पोलेसी रेटमा सुधार गर्नुपर्ने आवश्यकता छ । मनिटरी पोलेसीको टुल्सहरु समयसापेक्ष प्रयोग हुन आवश्यक छ ।’ अर्थतन्त्रलाई…

Read More

२४ असार, काठमाडौं । गत वर्षको १५ जेठमा आएको चालू आर्थिक वर्षको बजेटमा फेसबुक, युट्युबलगायतमा नेपालबाट गरेको विज्ञापन गर्दा कर लिने व्यवस्था गरियो । गैरबासिन्दा व्यक्तिले उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबार मूल्यमा दुई प्रतिशतका दरले विद्युतीय सेवा कर असुल गरिने भन्ने व्यवस्था गरिएको थियो । आर्थिक ऐनमा डिजिटल सर्भिस ट्याक्स लगाउने व्यवस्था भएसँगै त्यसमा मूल्य अभिवृद्धि कर पनि लगाउन कानुन फेरियो । तर, विदशमा रहेका ती कम्पनीसँग नेपालमा कर लगाउन त्यति सजिलो भने थिएन । उनीहरुलाई नेपालमा कर तिराउन आन्तरिक राजस्व विभागले सुरुमा गरेको प्रयास पनि परिपक्व थिएन । विदेशी कम्पनीमा नेपालमा दर्ता हुन आउन भनेर आन्तरिक राजस्व विभागले बजेटलगत्तै…

Read More

काठमाडौं । सरकारले डेटा सेन्टरसहित राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) ले गर्दै आएका कामको निरन्तरता र व्यवस्थापनका लागि कर्मचारीको हाइब्रिड संरचना बनाउने भएको छ । आर्थिक वर्ष २०८०-८१ को बजेटले विकास समिति मोडेलमा सञ्चालन भइरहेको एनआईटीसी खारेज गरेपछि डेटा सेन्टर चलाउन मिश्रित संरचना सहितको संगठन बनाउन लागिएको हो ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीले सांगठनिक संरचनामा के-के परिवर्तन गर्ने र कसरी प्रभावकारी काम गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए । यसअन्तर्गत सरकारी दरबन्दीसँगै बाहिरबाट आवश्यक विज्ञ जनशक्ति र एनआईटीसीमा हाल कार्यरत कर्मचारी समेटेर सांगठनिक संरचना बन्ने उनले बताए । ”नयाँ संरचनामा जाँदा भइरहेका कामलाई कसरी निरन्तरता दिने,…

Read More

कनकाई नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा कनकाई नगरपालिका वडा नं. २ स्थित सुकेडाँगीमा समता र पहुँच कार्यक्रम सम्पन्न भएको छ । बालरोगको एकिकृत व्यवस्थापन कार्यक्रम अन्र्तगत समुदायको पिछडिएको क्षेत्रमा रहेका तथा स्वास्थ्यको सेवा वाट बञ्चित रहेका व्यक्तिहरुलाई स्वास्थ्य सेवाको क्षेत्रमा ल्याउने प्रयोजनका लागि यो कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा वडा नं. २ का महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका,स्वयंसेबिकाहरुको आमा समुह,महिला समुह लगायत गरी ६५ जनाको उपस्थिति रहेको थियो । कार्यक्रम कनकाई नगरपालिका वडा नं. २ का वडा अध्यक्ष बलराम राईको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सहजिकरण कनकाई नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक नारायण अधिकारीले गर्नुभएको थियो ।कनकाई नगरपालिका स्वास्थ्य शाखाका…

Read More

कनकाई पोलिटेक्निक इन्ष्टिच्युटले डिप्लोमा तहका पाँचौ सेमेस्टरमा अध्ययनरत विद्यार्थीका लागि ३ दिने सफ्टवेर डेभलोपमेन्ट सम्बन्धी वर्कसप सुरु गरेको छ। डिप्लोमा तहको अध्ययन सके पश्चात विभिन्न किसिमका बजारका लागि आवस्यक पर्ने सफ्टवेरहरु निर्माण गर्न सकुन भन्ने उदेश्यले ३ दिने प्रोजेक्ट वर्कसप सुरु गरेको कनकाई पोलिटेक्निकका कोअर्डिनटेर श्री खगेन्द्र मिश्रले वताउनु भयो। हाम्रो उदेश्य भनेको आईटी पढ्ने विद्यार्थीले पढाई सके पस्चात कुनै पनि सफ्टवेर/MIS सिस्टम बनाउन सकुन भन्ने हो, पाठ्यक्रमले कतिपय कुरा पुरा गर्न सक्दैन जसका लागि थप विषयको जानकारी आवश्यक पर्दछ त्यसकै लागि हामी ३ दिने वर्कसप सुरु गरेका हौ, अहिले जम्मा १५ जना विद्यार्थीहरु सहभागि छन। पक्कै पनि यो बर्कसप…

Read More

शिक्षा त्यस्तो ठाउ हो जहाँ लगानी गरे पछी ढिलो गरेर मात्र प्रतिफल प्राप्त हुन्छ। कनकाई नगरपालिकालाई शिक्षाको हव बनाउनलाई यहाँ अनेकौ क्रियाकलापहरु संचालन भईरहेका छन। त्यस मध्येको एक हो कनकाई पोलिटेक्निक इन्ष्टिच्युट। अहिले कनकाई नगरमा संचालित कनकाई पोलिटेक्निक इन्ष्टिच्युट सवै विद्यार्थीको आकर्षणको केन्द्र बन्दै गईरहेको छ। २०७६ सालमा स्थापना भएको यो शिक्षालयमा हाल डिप्लोमा तहका ३ वटा कार्यक्रमहरु डिप्लोमा इन आईटी इन्जिनियरिङ, डिप्लोमा इन सिभील इन्जिनियरिङ र डिप्लोमा इन जियोमेट्रिक इन्जिनियरिङ विषयको अध्यापन भईरहेको छ। साथै गत वर्षवाट प्रि डिप्लोमा तह अन्तर्गत  औद्योगिक प्रशिक्षार्थी कार्यक्रम अन्तगर्त प्रि डिप्लोमा इन सिभिल इन्जिनियरिङ र प्रि डिप्लोमा इन इनफरमेसन टेक्नोलोजी विषयको अध्यापन भईरहेकोछ।…

Read More