Friday, January 24, 2025

स्वतः प्रकासनमा कनकाईको निरन्तरता ( भिडियो सहित)

Share

कनकाई नगरपालिकाले सूचनाको हक सम्बन्धी ऐन 2064 को दफा ५ र सूचनाको हक सम्बन्धी नियमावली 2065 को नियम ३ बमोजिम प्रकासन हुने सूचना तथा विवरणहरु नियमित नै प्रकासन भईरहेको  कनकाई नगरपालिकाको वेवसाईड मार्फत समेत देख्न सकिन्छ।  सो सम्बन्धमा हाम्रा रिपोटर समिर आलमले तयार गरेको भिडियो रिपोट जस्ताको तस्तै ।

सम्वन्धित

अन्य समाचार