Author: चन्द्र बस्नेत

४ फागुन २०८० कनकाई।झापाको कनकाई नगरपालिका ३स्थित सुरुंगामा पहिलो पटक तीन दिवसीय कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव आयोजना हुने भएको छ ।रोटरी क्लब अफ कनकाई सुरुंगाकोे आयोजनामा आगामी फागुन १४ देखि १६ गते सम्म महोत्सव सञ्चालन हुने आज आयोजित पत्रकार भेटघाटमा आयोजक संस्थाका अध्यक्ष शिवकुमार कँडेलले जानकारी दिनुभयो ।कला साहित्य महोत्सवका माध्यमबाट कनकाई नगर क्षेत्रको साहित्य, संस्कृति र कलाको प्रवद्र्धन गर्ने उद्येश्य रहेको क्लवका अध्यक्ष कडेलले बताउनुभयो। साहित्यकार कोमलप्रसाद पोखरेल, बुद्धदेवप्रसाद घिमिरेलगायतका श्रस्टाहरुको अगुवाइमा स्थापना भएको कनकाई प्रतिभा प्रतिष्ठानलाई चलायमान बनाउन, कनकाई नगरमा रहेका सर्जकहरू चित्रकार पवन राजवंशी, मुर्तीकार हिम्मतबहादुर नेम्वाङलगायतको कलाको सम्मान र प्रर्वद्धन गर्न, कला, संस्कृति र…

Read More

३ फागुन २०८० कनकाई।झापाको कनकाई नगरपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि शिक्षक र विद्यार्थी लक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ । नगरका सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि नगरले पूर्वाधार विकाससँगै शिक्षक र विद्यार्थी लक्षित विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको हो ।शिक्षकलाई अब्बल बनाउने शिक्षकबाटै सिकाउने काम भइरहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख पिताम्बर गौतमले जानकारी दिनुभयो । “शिक्षणमा दक्ष बनाउन एउटा विद्यालयबाट अर्को विद्यालय पठाइरहेका छौं, जसले शिक्षण शैलीमा सुधार आउनुका साथै शिक्षकको पनि दक्षता बृद्धि हुन्छ शिक्षा शाखा प्रमुख गौतमले भन्नुभयो ।विद्यालयमा नयाँ तथा पुराना शिक्षकबीचको अनुभव साटासाट, शिक्षण विधि र शिक्षकभित्रका कमीकमजोरीलाई सुधार्ने किसिमका गतितिविध गरिरहेको उहाँको भनाइ छ । शिक्षकको क्षमता…

Read More

कनकाई, २ फागुन । इलामको माङ्सेबुङमा जारी महिला फुटबल प्रतियोगिताको उपाधिका लागि बुधबार आज झापाको कनकाई र भारतको मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङबीच प्रतिस्पर्धा हुने भएको छ। इलामको माङ्सेबुङमा जारी प्रस्तावित आत्मानन्द रंगशालामा चौधौं संस्करणको पवित्रा हाङ्मा कप महिला गोल्डकप फुटबल प्रतियोगितामा झापाको कनकाईले दिपेन्द्रसिंह इलामलाई १–०गोल अन्त्तरले पराजित गर्दै कनकाई नगरपालिका फाइनलमा प्रवेश गरेको हो भने भारतको मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङले भने आयोजक माङ्सेबुङ फुटबल क्लबलाई २–१ गोल अन्त्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । प्रतियोगिताको विजेताले ३ लाख १ सय ६८ रुपैयाँ ट्रफी ,मेडल प्रमाणपत्र तथा दोस्रो हुने टोलीले २ लाख १ सय ६८ रुपैयाँ ट्रफी ,मेडल…

Read More

१ फागुन २०८०कनकाई झापा गोल्ड कपको छैटौँ संस्करणको मिति नजिकिँदै जाँदा उच्च पदस्थ व्यक्तित्वहरुले प्रतियोगिताको सफलताका लागि सहयोगको आश्वासन दिन सुरु गरेका छन् । सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्री केपी शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, उद्योगमन्त्री रमेश रिजाल, काठमाडौँ नगरप्रमुख बालेन्द्र शाह लगायतले प्रतियोगिताको शुभेच्छा व्यक्त गरेका छन् । झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेत, महासचिव गजेन्द्र पौडेलसहितका पदाधिकारीहरुले सभामुख घिमिरे, पूर्वप्रधानमन्त्री शर्मा, महानगरप्रमुख शाह, मन्त्री किराती, मन्त्री रिजाल लगायतलाई भेटेर गोल्ड कपको प्रस्तावनापत्र समेत प्रदान गर्नुभएको छ।मोफसलको प्रतिष्ठित प्रतियोगिताका रुपमा हेरिने झापा गोल्ड कप सञ्चालनका लागि आवश्यक सहयोगका लागि सहजीकरण गरिदिन नेताहरुले आश्वासन दिएको अध्यक्ष बस्नेतले जानकारी…

Read More

१ फागुन २०८० कनकाई पाल्पाको तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा आज मंगलबार भएको जिप दुर्घटनामा परि कम्तीमा ७ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटना भएको हो । मृत्यु तथा घाइते हुनेहरु स्थानीय चिदिस गाउँका रहेको उद्धारमा खटिएका दिनेश घिमिरेले जानकारी दिनुभयो । दुर्घटनास्थलमा खटिएका प्रहरीका अनुसार जिल्लाको टोली पुगेपछि मात्रै मृतकहरुबारे जानकारी दिने बताएको छ ।घटनास्थलमा प्रहरी चौकी प्रभासको टोली र स्थानीयले घाइतेहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको छ । मृतक र घाइतेको पहिचान खुल्न बाकी छ।

Read More

१ फागुन २०८०कनकाई नागरिकको शान्ति सुरक्षामा गम्भीरता पुर्वक लागिपरेको कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभएको छ। आज मंगलबार कनकाई नगरपालिका ७ दुर्गापुरमा बनेको नव निर्वित अस्थायी प्रहरी बिट भवनको उद्घाटन गर्दै नगर प्रमुख पोखरेलले सो कुरा बताउनुभएको हो। चारकोठे प्रहरी बिट निर्माणका लागि नगरपालिकाको लगानीमा निर्माण गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगरप्रमुख पोखरेलबाट उत्घाटन गरी अस्थाई प्रहरी बिट दुर्गापुर लाई हस्तान्तरण गर्नुभएको छ। कार्यक्रममा जिल्ला प्रहरी कार्यलय झापाका प्रमुख दुर्गाराज रेग्मीले यस क्षेत्रमा प्रहरी बिट निर्माण गरि प्रहरीलाई हस्तान्तरण गरेकोमा यश कार्यमा सहयोग पुर्याउने कनकाई नगर पालिका , स्थानीय संघसंस्था , बुद्धिजीवी , समाजसेवी लगाय सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्नुभएको…

Read More

२६ माघ २०८० कनकाई।झापामा जङ्गली हात्तीको आक्रमणबाट जनधनको क्षति बेहोरेका पीडित राहतको पर्खाइमा छन् । चालु आर्थिक वर्ष २०८०–८१ को साउनयता जिल्लाका विभिन्न ठाउँ र समयमा हात्तीको आक्रमणमा परि जनधनको क्षति बेहोरेका तीन सय २१ परिवार सरकारी राहतको पर्खाइमा छन् ।चालु आर्थिक वर्षको गएको कात्तिक २ गतेसम्म तीन सय २१ हात्ती पीडित परिवारलाई ५८ लाख २८ हजार नौ सय ४० रुपैयाँ राहत रकम माग गरी मन्त्रालयमा पठाइएको डिभिजन वन कार्यालयका वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार राहत माग गरिएकामा एक जना मृतकको १० लाख, तीन जना घाइतेका लागि पाँच लाख ८० हजार नौ सय ४०, चौपाया एक…

Read More

२६ माघ २०८० चन्द्र बस्नेत कनकाई नाममा विवाद आएपछि बजेट आएर पनि निर्माण कार्य रोकिएको झापाको कमल गाउँपालिकाको पाडाजुँगीमा रहेको आदिवासी रंगशालाको काम पुनः सुरु भएको छ । रंगशाला समितिका महासचिव दिपेनवाला राईका अनुसार राष्ट्रिय खेलकुद परिषदमार्फत यस वर्ष एक करोड रुपैयाँ बजेट विनियोजन भएपछि रंगशालाको काम थालिएको हो । रंगशाला निर्माणका लागि परिषदको ७६ लाख ९२ हजार ६९२ रुपैयाँ र उपभोक्ताको ८ लाख ५४ हजार ६९२ रुपैयाँ गरी कुल ८५ लाख ४६ हजार ९२८ रुपैयाँको बजेटबाट ३ सय मिटर लामो कम्पाउन्ड वाल निर्माण गरिने उनले जानकारी दिनुभयो । उपभोक्ता समितिले माघ १८ बाट सुरु भई २०८२ जेठ १५ गतेभित्रमा…

Read More

झापा, ४ असोज २०८०। आजबाट सञ्चालनमा आएको नेपालकै ठुलो चेन सुपर स्टोर भाट भटेनी बिर्तामोड शाखाको उद्घाटन गरिएको छ । आज बिहान ६ः३० बजेको शुभ साइतमा भाट भटेनी सुपर स्टोर प्रालिका अध्यक्ष मीनबहादुर गुरुङद्वारा ब्राह्मणबाट शुभ साइत गराएर स्टोरको औपचारिक उद्घाटन गरिएको हो। नेवारी सांस्कृतिक बाजागाजासहित उत्तम साइतमा गुरुङले स्टोरको उद्घाटन गर्नुभएको हो उद्घाटनसँगै आजबाट उपभोक्ताका लागि एकै छानामुनी सबै सामाग्री उपलब्ध हुने भएको छ। भाट भटेनीले आफ्नो २६औँ स्टोर रुपमा बिर्तामोडमा सञ्चालनमा ल्याएको हो । पूर्वकै प्रमुख व्यापारिक सहर बिर्तामोडको भगवानचोकमा स्टोर सञ्चालनमा रहेको छ । बिर्तामोडमा रहेको स्टोर करिब २ लाख ५० हजार स्क्वायर फुट सपिङ स्पेससहित १५…

Read More

३ असोज २०८०झापा कनकाई नगरपालिका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले २०७२ सालको संविधान प्रभावकारीरुपमा कार्यन्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ । संविधान दिवसका अवसरमा आज नगर परिसरमा आयोजित एक विशेष कार्यक्रममा नगर प्रमुख पोखरेलले संविधानको प्रभावकारी कार्यान्वयन गर्दै देशमा शान्ति, सुरक्षा, सामाजिक न्याय, समानता र राष्ट्रिय एकता कायम गर्नुपर्ने बताउनुभएको हो।उहाँले तिनै तहका सरकार मिलेर संविधानको प्रभावकारीरुपमा कार्यन्वयन गर्दै स्वदेशमा नै रोजगारीको व्यवस्था , स्वदेशमा नै उच्च- शिक्षा हासिल गर्ने वातावरण निर्माण गरि पढ्न कै लागि विदेशीने कार्यलाई निरुत्साहित गर्नुपर्ने धारणा पनि राख्नुभयो। नगर प्रमुख पोखरेलले संविधान दिवस कुनै एकपार्टी, विभिन्न जात-जाति विशेषको मात्र नभई सम्पूर्ण नेपालीको साझा उपलब्धि र सिङ्गो राष्ट्रको…

Read More