Wednesday, March 12, 2025

सुरुङ्गामा साँस्कृतिक पर्यटन प्रवद्र्धनसँगै दोस्रो फुड फेस्टिवलमा आज चर्चित गायिका ज्योती मगरको बेजोड प्रस्तुती हुने ।

Share

सुरुङ्गामा साँस्कृतिक पर्यटन प्रवद्र्धनसँगै दोस्रो फुड फेस्टिवलमा आज चर्चित गायिका ज्योती मगरको बेजोड प्रस्तुती हुने आयोजक समितिले जानकारी दिएको छ । आज उक्त फेस्टीवलमा ज्योती मगरको प्रस्तुती हेर्न विभिन्न स्थानबाट करिव १५०० भन्दा बढीको उपस्थिति हुने अनुमान गरिएको छ ।

सम्वन्धित

अन्य समाचार