Share Facebook Twitter WhatsApp Email कनकाई नगरपालिका वडा नं ५,६ र ८ को बालमैत्री स्थानीय शासन अवलम्बन प्रकृयामा सूचकहरु प्राप्त भैसकेकाले अनुगमन गरी घोषणा स्विकृति प्रदान गर्नका लागि जिल्ला समन्वय समिति झापामा प्रतिवेदन पेश गरेको ब्यहोरा बालकल्याण अधिकारी उमानाथ ढकालले जानकारी गराए । Post Seen: 36
कनकाई नगरको आर्थिक सहयोगमा नगरका सामुदायिक तथा निजी विद्यालयहरुमा लागु औषध बारे सचेतना कार्यक्रम सम्पन्न ।३ हप्ता अगाडि
अन्यौलताका बीच मन्त्रिपरिषद्ले गर्यो स्थानीय तहहरुमा दिइने समानीकरण अनुदान निकासा गर्ने निर्णय ।१ महिना अगाडि