Sunday, January 19, 2025

कनकाई नगरपालिका

झापाको कनकाईमा चिनियाँ टोलीद्वारा छलफल ।।

२५ मंसिर २०८१कनकाई झापाको कनकाई नगरपालिकामा चिनियाँ टोलीले विभिन्न विषयमा छलफल गरेको छ । मंगलबार कनकाई नगरमा आएको टोलीले कनकाईमा नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, उप–प्रमुख आशा शर्मा शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत...

कनकाई ६ का नव–निर्वाचित वडाध्यक्ष ओलीद्वारा पदभार ग्रहण

झापाको कनकाई नगरपालिका वडा न ६ का नव–निर्वाचित वडाध्यक्ष लक्ष्मीप्रसाद ओलीले पदभार ग्रहण गर्नुभएको छ । गत मंसिर १६ गते भएको निर्वाचनमा स्वतन्त्र उम्मेद्वार...

हिंसा विरुद्वको आवाजमा मेचीमहाकाली बुहारीको संयुक्त आवाज

मेचीमहाकाली बुहारी संयुक्त आवाज कनकाई शाखाको आयोजनामा लैंगिक हिंसा विरुद्व १६ दिने अभियान अन्तर्गत मानव बेचविखन विरुद्व अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आज झापा...

घरमा भाडामा बस्ने सवै डेरावासीको परिचय खुल्ने प्रमाण पेश वडाको आग्रह ।।

कनकाई ।१३ मंसिर २०८१झापाको कनकाकाई नगरपालिका वडा नम्बर ३ को वडा समितिले हालसालै घटेको घटना तथा जनगुनासोलाई ध्यान गर्दै दुई निर्णय गरी सार्वजनिक गरेको...

गौहत्याका मुख्य आरोपी आलमसहित अन्य पक्राउ

झापाको कनकाई नगरपालिकामा भएको गौहत्यामा स‌ंलग्न भएको अभियोगमा ५ जना पक्राउ परेका छन् । प्रहरीले बाह्रदशी गाउपालिकाको चकचकी भन्ने स्थानबाट घटनामा संलग्नलाई पक्राउ गरेको...

सन्थाल मेला यसबर्ष पनि सुरुङ्गास्थित कनकाई माविको खेल मैदानमा लाग्ने

परम्परागत रुपमा लाग्दै आएको भव्य सन्थाल मेला यसबर्ष पनि सुरुङ्गास्थित कनकाई माविको खेल मैदानमा दसैकोे फुलपाती सप्तमीमा लाग्ने भएको छ । आयोजक कनकाई खेलकुद...

कनकाई नदीमा बढीको तह २ दशमलव ८ मिटर पुग्यो

११ असोज, बिर्तामोड । झापाको तीन स्थानमा वर्षाको सामान्य तह पार गरेको छ । कचनकवल, चन्द्रगडी विमानस्थल क्षेत्र र गौरादहमा वर्षाको मात्रा बढिरहेको मापन केन्द्रहरुले...

झापामै पहिलो पटक कनकाई नगरपालिकामा अपाङ्गता रोकथाम कार्यक्रमका लागि त्रिपक्षिय सम्झौता ।

कनकाई, ११ असार । झापाको कनकाई नगरपालिका र करुणा फाउन्डेशन बीच अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनका लागि सम्झौता भएको छ । आज कनकाई...

एमाले कनकाईको अध्यक्षमा ओझा र सचीवमा शिवाकोटी निर्वाचित

१७ जेठ २०८१कनकाईनेकपा एमाले कनकाईको अध्यक्षमा गोकर्ण ओझा र सचीवमा प्रकाश शिवाकोटी निर्वाचित हुनुभएको छ। गएराती भएको निर्वाचनबाट ३सय२ मत प्राप्त गर्दै ओझा अध्यक्षमा निर्वाचित...

झापाको कनकाईमा शव वहान आउदै।

१५ जेठ २०८१चन्द्र बस्नेतकनकाईझापाको कनकाई नगरपालिकामा शव वाहन आउने भएको छ। रोटरी क्लब अफ कनकाई सुरुङ्गाको समन्वय तथा अन्तरास्ट्रिय झापाली समाज अमेरिका र कनकाई...

कनकाईमा नयाँ प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठले सम्हाले कार्यभार ।।।।।

कनकाई, ३ जेठ । झापाको कनकाई नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा सुरज श्रेष्ठ आउनुभएको छ। सामान्य प्रशासन मन्त्रालयबाट श्रेष्ठ प्रमुख प्रशासकीय अधिकृतको रुपमा...