Friday, October 18, 2024

मलामी जाने बारेको सुचना

Share

झापाको कनकाई— ३सुरुङ्गा निवासी यस क्षेत्रका धरोहर ८० वर्षिय बालकृष्ण मैनालीको असामयिक भएको निधनप्रति हार्दिक श्रद्धाञ्जलि एवं गहिरो समवेदना प्रकट गर्दै शोकाकुल परिवारजनप्रति धैर्यधारण गर्ने ईश्वरीय शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौं ।

साथै उहाँको पार्थिव शरिर पोष्टमार्टमपछि निजी निवासमा ल्याउँने र आज मध्यान्न ११ः३० बजेपछि नेकपा एमाले सहित विभिन्न संघसंस्थाहरुबाट अन्तिम श्रद्धाञ्जलि अर्पण गर्दै शवयात्रा सुरु हुने भएकाले सम्पूर्ण नातागोता, कुलकुटुम्ब, बन्धुबान्धव, छरछिमेकीहरु सबैलाई कनकाई माइमा गरिने अन्त्यष्टी कार्यमा भेला भइदिनु हुन जानकारी गराइन्छ/
श्रीमति राममाया मैनाली
छोराबुहारी ः निर्मल (पकंज) / अनमिका मैनाली
छोरीहरु ः गीता ओली, टिका पाण्डे, रीता आचार्य, निता चौहान
कनकाई —३, सुरुङ्गा झापा

सम्वन्धित

अन्य समाचार