काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रिय सभा निर्वाचनमा मतदान नगर्ने भएका छन्।
मेयर शाहका स्वकीय सचिव भूपदेव शाहले मेयर शाह मतदानमा सहभागी हुन नभ्याउने बताए।
‘कार्यव्यस्तताका कारण उहाँ मतदानमा जान नभ्याउने हुनुभएको हो’, उनले भने। नेपालखबरबाट