Friday, October 18, 2024

मुस्लिम संघको केन्द्रीय अध्यक्षमा अताबुल मन्सुरी, उपाध्यक्ष्यमा झापाका सर्फराज शेख

Share

साझा न्यूज \ नेपाली कांग्रेसको भातृ संस्था नेपाल मुस्लिम संघको केन्द्रीय उपाध्यक्षमा झापाका सर्फराज शेख सर्वसम्मत चयन हुनुभएको छ

।संघको असोज ७ र ८ गते काठमाडौंमा सम्पन्न तेस्रो केन्द्रीय महाधिवेशनले अताबुल मन्सुरीको अध्यतामा सर्वसम्मत समिति चयन गर्दै झापाका शेखलाई उपाध्यक्षमा चयन गरेको हो ।

अधिवेशनले झापाका अमिन अलि शेख, साहिद हुसेन र सेलेतुन खातुनलाई केन्द्रीय सदस्यमा चयन गरेको छ ।

सम्वन्धित

अन्य समाचार