झापाको कनकाई नगरपालिकाले २०८०/०५/ ०३ गते बाट डेङ्गीको बिषादी छर्कन सुरु गरेको छ ।
आज आईतबार कनकाई नगर अस्पताल परिसर बाट सुरङ्गा बजार क्षेत्रमा बिषादी छर्किएको छ भने यसलाई निरन्तरता दिदै नगरका सबै क्षेत्रमा ( बिशेष गरि ढल , नाली साथै पानी जम्ने क्षेत्रमा ) डेङ्गी बिरुद्धको बिषादी छर्कने बताइएको छ ।