Friday, October 18, 2024

बिहीबार बकर इदको सार्वजनिक बिदा

Share

सरकारले बिहीबार (असार १४ गते)का लागि सार्वजनिक बिदा दिएको छ। इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद (इद उल अजहा)को अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको हो। गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले नेपाल राजपत्रमा सूचनाअनुसार नै बकर इदको अवसरमा असार १४ गतेलाई बिदा दिइएको बताएका छन्।

सम्वन्धित

अन्य समाचार