Friday, October 18, 2024

भारत भ्रमणमा रहेका प्रचण्डलाई मोदीले दिए‘कलम’उपहार

Share

भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कलम उपहार दिएका छन् ।बिहीबार भारतीय प्रधानमन्त्रीको कार्यालयमा मोदीले प्रचण्डलाई कलम उपहार दिएका हुन् ।प्रधानमन्त्री प्रचण्डले मोदीले उपहारस्वरुप दिएको कलमले प्रधानमन्त्री कार्यालयमा रहेको भ्रमण पुस्तिकामा हस्ताक्षर गरेका छन् ।

सम्वन्धित

अन्य समाचार