Thursday, April 17, 2025

कतारी अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउने भएका छन्

Share

कतारी अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउने भएका छन्। उनी दुई दिने भ्रमणका लागि नेपाल आउने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ। 

स्रोतका अनुसार उनी कात्तिक २० गते नेपाल आइपुग्ने छन्।

उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ।

सम्वन्धित

अन्य समाचार