Friday, October 18, 2024

झापामा मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी एलिसाको मृत्यु

Share

मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी एलिसा अधिकारी मृत्यु भएको छ । केही समय अघि बुद्धशान्ति गाउँपालिका- १ स्थित शान्ति चोकमा भएको मोटरसाइकल दुर्घटनामा परि घाइते भएकी अधिकारीको गए राती उपचारको क्रममा बिर्तासिटि हस्पिटल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी स्थानीय सीतारमेश बहुमुखी क्याम्पसमा बीबीएस दोस्रो वर्षकी विद्यार्थी थिइन् ।

सम्वन्धित

अन्य समाचार