Wednesday, February 5, 2025

आज झापामा दिनभरि विद्युत अबरुद्ध

Share

फागुन ५ । आज झापा जिल्लामा दिनभरि विद्युत सेवा अवरुद्ध हुने भएको छ । झापाको बिर्तामोड, धुलाबारी, भद्रपुर र दमक बितरण केन्द्रमार्फत वितरण भएका सबै बिद्युत सेवाहरु आज बिहान ८ बजेदेखि अपरान्ह ३ बजेसम्म अबरुद्ध हुने दुहबी ग्रिड शाखाले सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ ।

शनिबार अनारमनि वितरण केन्द्र, धुलाबारी वितरण केन्द्र, भद्रपुर वितरण केन्द्र र दमक वितरण केन्द्रअन्तर्गतका सम्पूर्ण ११ केभी फिडरहरुमा इन्कमर सिटि अपग्रेडिङ गर्नु पर्ने भएकाले जिल्ला भरि नै विद्युत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

सम्वन्धित

अन्य समाचार