Wednesday, February 5, 2025

बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प

Share

बझाङको परकत्ने आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान ९ः३२ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार परकत्ने आसपास केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा महसुस गरिएको थियो ।

सम्वन्धित

अन्य समाचार