Share Facebook Twitter WhatsApp Email झापाको अर्जुनधारा ६ का एक महिला मृत फेला परेकी छन् । उनको हत्या भएको हुन सक्ने आशंका गरिएको छ । उनको टाउकोमा ढुङ्गाले हिर्काएको देखिएको छ । प्रहरीका अनुसार घटना शंकास्पद भएकाले अनुसन्धानका लागि प्रदेशको टोली कुकुर सहित बिर्तामोड आउदैछ । अपडेट Post Seen: 4