Share Facebook Twitter WhatsApp Email सुर्तीजन्य पदार्थ बिक्रीवितरण तथा प्रयोगमा गरेको प्रतिबन्धप्रति दुर्गापुर बजार क्षेत्रका व्यवसायीहरुबाट भएको साथ र सहयोगकालागी कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल सहित टोलीले पसलमै गएर व्यवसायीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । Post Seen: 47