Share Facebook Twitter WhatsApp Email मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । लुक्लाबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो ।उक्त हेलिकप्टरमा चालकसहित ६ जना यात्रु थिए । Post Seen: 98