Wednesday, February 5, 2025

कनकाइ नगरपालिकाका केही वडा बालमैत्री घोषणा हुँदै ।

Share

कनकाई नगरपालिका वडा नं ५,६ र ८ को बालमैत्री स्थानीय शासन अवलम्बन प्रकृयामा सूचकहरु प्राप्त भैसकेकाले अनुगमन गरी घोषणा स्विकृति प्रदान गर्नका लागि जिल्ला समन्वय समिति झापामा प्रतिवेदन पेश गरेको ब्यहोरा बालकल्याण अधिकारी उमानाथ ढकालले जानकारी गराए ।

सम्वन्धित

अन्य समाचार