Friday, October 18, 2024

मानवता अझै मरेको छैन

Share

मानवता अझै मरेको छैन : गेल्जे शेर्पाले सगरमाथा चड्ने क्रममा ८,००० मिटरभन्दा माथि पुग्दै गर्दा एक जना घाइते आरोहीलाई देखेपछी सगरमाथा चुचुरोमा पुग्न छोडेर उनको टिमका साथी नीमा टाशी शेर्पासँग मिलेर घाइतेलाइ बोकेर बेस क्याम्पमा झार्दै जीवन बचाउने निर्णय गरेपछि उनलाई सबैले तारिफ गरेका छन् । Source : Ronb

सम्वन्धित

अन्य समाचार