Friday, October 18, 2024

राष्ट्रिय

भतिजीमाथि जबर्जस्ती करणी, गर्भ बसेपछि हत्या

बैतडीमा आफ्नै भतिजीलाई जबर्जस्ती करणी गरी हत्या गरेको अभियाेगमा ३० वर्षीय पुरुष पक्राउ परेका छन्। पुरचौडी नगरपालिकाकी १७ वर्षीया युवतीमाथि पटकपटक जबर्जस्ती करणी गरेको र गर्भवती भएपछि हत्या गरेको...

ईद उल–फित्रको अवसरमा भोलि सार्वजनिक बिदा,रमदान व्रत आज पूरा हुँदै

२८ चैत २०८०कनकाई।इस्लाम धर्मावलम्बीहरूले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै भोलि ‘ईद उल–फित्र’ मनाउने भएका छन् । ईद उल–फित्रको अवसरमा सरकारले...

झापामा मकैको व्यावसायिक खेती बढ्दै

झापा, २७ चैत – झापा गाउँपालिका जिल्लाको सबैभन्दा बढी मकैखेती हुने पालिकाका किसानले आकर्षक आम्दानी गर्न थालेपछि व्यावसायिक मकैखेती विस्तार गरेका छन् ।झापा पालिकामा...

गर्दा के हुँदैन र एक उदाहरणीय कार्य: प्लाष्टिकजन्य फोहोरबाट पेवर्स उत्पादन सुरु,कनकाई-बिर्ता-अर्जुन नविकरणीय उर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीले

कनकाई-बिर्ता-अर्जुन नविकरणीय उर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीले ब्लक (पेवर्स) को उत्पादन सुरु गरेको छ । सोमवार एक कार्यक्रमका बीच प्लाष्टिकबाट पेवर्स बनाउने मेसिनको उद्घाटन...

पशुपति अंग्रेजी माविको ४१औं वार्षिकोत्सव सम्पन्न

१२ फागुन२०८० कनकाई। झापाको कनकाई नगरपालिका–३ स्थित पशुपति अंग्रेजी माध्यमिक विद्यालयले विविध कार्यक्रमका साथ ४१ औं वार्षिकोत्सव मनाएको छ । आज विद्यालय परिसरमा विविध कार्यक्रमका...

पाँचथर फिदिम नगरपालिका जिन्सी शाखा प्रमुख हाङ्सारुम्बाको निधन

फिदिम, माघ २७ गते । पाँचथरको फिदिम नगरपालिका जिन्सी शाखाका प्रमुख हाङनारायण हाङ्सारुम्बाको निधन भएको छ । फिदिम वडा ४ निवासी हाङ्सारुम्बाको ५५ वर्षको उमेरमा...

विमानस्थल सुरक्षाको जिम्मेवारी पोखरेललाई

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्मा पोखरेललाई दिइएको छ । त्यहाँ कार्यरत प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दलाई प्रहरी...

काठमाडौंमा कुरान वाचन प्रतियोगिता शुरु

काठमाडौंमा कुरान वाचन प्रतियोगिता शुरु भएको छ ।शनिवारबाट मुस्लिम आयोगले देशभरका मुस्लिम विद्यार्थीहरुका लागि प्रतियोगिताको आयोजना गरेको हो । यस अवसरमा प्रतियोगीहरुले कुरान वाचन...

नेपालगञ्जकी सिद्धिकी बनिन् संस्कृतमा पिएचडी गर्ने पहिलो मुस्लिम महिला

धनगढी : एकजना मुस्लिम महिलाले नेपालमा पहिलो पटक संस्कृतमा विद्यावारिधि (पिएचडी) गरेकी छन्। नेपालगञ्ज घर भएकी तबस्सुम सिद्धिकीले नेपालमा संस्कृतमा पहिलो पटक पिएचडी गरेकी हुन्।सिद्धिकीले...

राष्ट्रपतिद्वारा सोनाम ल्होसारको शुभकामना

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले तामाङ समुदायको सोनाम ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि...

आज विदेशी मुद्राको विनिमय दर कति ?

आज २०८० साल माघ २७ गते शनिबार तदनुसार सन् २०२४ फेब्रुअरी १० तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।...