Friday, October 18, 2024

कनकाई नगरपालिका

कनकाई सामुदायिक वनकाे २५ औं साधारणसभामा सञ्चारकर्मी आलम सहित दर्जनौ सम्मानित

सुरुङ्गा, असोज ३० । झापाको कनकाई नगरपालिकास्थित कनकाई सामुदायिक वन उपभोक्ता समूहको २५ औं साधारणसभामा फोटो पत्रकार समीर आलम सम्मानित भएका छन् । सञ्चारकर्मी आलम...

कनकाईमा जारी वडा स्तरीय नकाउट फुटवल प्रतियोगिता २०८० मा वडा न; ३ र २ को विजयी सुरुवात

•चन्द्र बस्नेत कनकाई, असोज २५ । प्रजापति सामाजिक क्लव को आयोजना तथा कनकाइ न.पा., १ नम्वर वडा कार्यालय र प्रजापति सामुदायिक...

अत्यावश्य सेवा बाहेक अन्य सेवा ठप्प पारेर कनकाईका कर्मचारी धर्नामा

•चन्द्र बस्नेत २३ असोज २०८० /कनकाई स्थानीय तह कर्मचारी संघर्ष समितिद्धारा कनकाईमा अत्यावश्य सेवा बाहेक सबै सेवा ठप्प पारेर धर्नामा बसेका छन्...

ज्येष्ठ नागरिक दिवसको अवसरमा कनकाईमा कार्यक्रम

१४ असोज २०८०कनकाई,चन्द्र बस्नेत / झापाको कनकाईमा ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको छ । कनकाई नगरपालिकाको आयोजना, नगरपालिकाको महिला तथा बालबालिका शाखाको संयोजन तथा...

झापाको कनकाईमा लम्पी स्किन रोग (Skin Disease) बिरुद्धको खोप अभियान सुरु

•चन्द्रबस्नेत १४ असोज कनकाई,/ झापाको कनकाई नगरपालिकामा आज बाट लम्पी स्किन रोग( Lumpy Skin Disease-LSD) बिरुद्धको खोप अभियान सुरु भएको छ। कनकाई...

वक्तृत्वकला कार्यक्रम आयोजना गर्दै सुरुङ्गा जेसीज सप्ताह समापन

साझा न्यूज (चन्द्र बस्नेत) सुरुङ्गा जेसीजको जेसीज सप्ताह अन्तर्गत गत भाद्र २२ गते शुक्रबारबाट सुरु गरिएको सुरुङ्गा जेसीज सप्ताह आज आईतबार...

सुरुङ्गा जेसीज सप्ताहमा १ सय ७ शिक्षकलाई तालिम

साझा न्यूज (चन्द्र बस्नेत) /सुरुङ्गा जेसीजको जेसीज सप्ताह अन्तर्गत शनिबार शिक्षक तालिम सम्पन्न भएको छ । समाज रुपान्तरणमा उत्तरदायी भूमिका खेल्दै आएको सुरुङ्गा जेसीजले विगतका...

झापाका ५ पालिका प्रमुख दक्षिण कोरिया प्रस्थान

झापाका ५ वटा पालिका प्रमुख दक्षिण कोरियाको राजधानी सिओलमा हुने वर्ल्ड मेयर फोरमको समिटमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् । सिओल महानगरपालिकाका मेयरको...