Browsing: समाचार

झापा – गायिका मेनुका पौडेलको आँखाको शल्यक्रिया गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानमा उनको आइतबार अकुप्लाष्टिक शल्यक्रिया गरेको हो ।…

झापाको सुरुङ्गा पुलमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बिर्तामोड नगरपालिका- ७ का…

आज बिहान झापाको शिवसताक्षीमा भएको सवारी दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ । बिहान ५ः३० बजेको समयमा शिवसताक्षी ८ स्थित…

बिर्तामोड । झापाका विभिन्न सहकारीहरूमा चोरी गर्ने गिरोहलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ फाखेल बस्ने ३० वर्षीय सोमलाल स्याङतान, सोही स्थानका २१ वर्षीय सुनिल भनिने सन्तबहादुर स्याङतान, २२ वर्षीय सुनिल स्याङतान, २६ वर्षीय सुजन स्याङतान र मकवानपुर जिल्लाको मकवानपुर गढी गाउँपालिका वडा नम्बर ८ बस्ने २८ वर्षीय अजय राना मगरलाई पक्राउ गरी जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ । प्रहरीले उनीहरूलाई गत शुक्रबार इटहरीबाट पक्राउ गरेको थियो। उनीहरूलाई जिल्ला अदालत झापाबाट चोरी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिप्रका झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद चन्दले जानकारी दिए । उनीहरूको साथबाट प्रहरीले दुईवटा मोटरसाइकल र चोरीमा प्रयोग भएका सामाग्रीहरु समेत बरामद गरेको जनाएको छ । केही दिन अगाडि झापाका सहकारीहरूमा ३० लाख १६ हजार ६८७ रुपैयाँ बराबरको चोरीको घटना भएको प्रहरीले जनाएको छ ।

झापाको कनकाई नहरमा डुबेर एक बालिकाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका-७ स्थितमा कनकाई सिचाई आयोजनाको नहरमा डुबेर स्थानीय राजवीर…

झापाको बिर्तामोडमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । गएराति १०.३० बजेको समयमा बिर्तामोडको मुक्तिचोकमा चारपानेबाट काँकडभिट्टातर्फ जाँदै गरेको…

जामुनवारी सामुदायिक बन उपभोक्ता समिति तथा जामुनवारी सिमसार पर्यटकीय क्षेत्रको अध्यक्षमा स्वतन्त्रका पर्शुराम गिरी निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार…

६ वैशाख २०८१ कनकाई जामुनबारी सामुदायिक बन उपभोक्ता समिति तथा जामुनखाडी सिमसार पर्यटकीय क्षेत्रको मतदानमा  छ।कनकाई नगरपालिका २ र १…

झापा । झापाको मेचीनगरमा मृत अवस्थामा भेटिएको वयस्क हात्तीलाई गोली हानेर मारेको पुष्टि भएको छ । हात्तीलाई गोली हानेर मारेको जिल्लाकै…