Thursday, November 21, 2024

अन्तराष्ट्रिय समाचार

कतार एअरवेजको भैरहवाबाट उडान शुरु

कतार एअरवेजले आजदेखि दोहाबाट भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान शुरु गरेको छ । कतारले एअरवेजले दोहा–भैरहवा–काठमाण्डौ रुटमा उडान गर्ने गरी अनुमति लिएको छ । दोहाबाट आएको जहाज आज...

दोस्रो टी–२० क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई हरायो

दोस्रो टी–२० क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई हराएको छ । गएराति भएको खेलमा घरेलु टोली दक्षिण अफ्रिकाले भारतलाई तीन विकेटले हराएको हो । भारतले दिएको १...

अमेरिकामा ‘हेलेन’ आँधीका कारण १ सय भन्दा धेरैको मृत्यु

अमेरिकामा ‘हेलेन’ नामको आँधीका कारण १ सय जना भन्दा धेरैको मृत्यु भएको छ ।आँधीको हावा, वर्षा र आँधीबेहरीले उत्तरी क्यारोलिना, दक्षिण क्यारोलिना, जर्जिया, फ्लोरिडा,...

हिन्दू पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर मृत्यु

पूर्वी भारतमा हिन्दू पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गएको छ । विहारमा रहेका नदी र पोखरीमा धार्मिक स्नान गर्दा उनीहरू...

भारतको बिहार राज्य वैशाली जिल्लास्थित श्रीमानले शारीरिक सम्बन्ध नराखेको भन्दै श्रीमतीले दिइन् उजुरी

काठमाडौँ । बिहे गरेको दुई वर्षसम्म पतिले आफूसँग शारीरिक सम्बन्ध नराखेको भन्दै भारतमा एक महिलाले उजुरी दिएकी छन् । बिहार राज्यको वैशाली जिल्लास्थित लालगंज थाना...

बेलायतमा आगलागी : नेपाली दिदी-बहिनीको मृत्यु

लन्डन  । स्कटल्यान्डको एबर्डिनमा आगलागीमा हुँदा दुई नेपाली दिदीबहिनीले ज्यान गुमाएका छन्। एबर्डिनको ब्याक हिल्टन रोडमा बस्दै आएका आँचल सुवेदी र शिक्षा सुवेदीको सोमबार साँझ...

भारतको ७५ औं गणतन्त्र दिवस काठमाडौंमा मनाइयो

काठमाडौं: काठमाडौंस्थित भारतीय राजदूतावासमा मिति भारतको ७५ औं गणतन्त्र दिवस मनाइएको छ । नेपालका लागि भारतीय राजदूत महामहिम श्री नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै...

जापान भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

मध्य जापान र आसपासका क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको सङ्ख्या ३० पुगेको राष्ट्रिय समाचार एजेन्सी क्योडोले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ। भूकम्पबाट...

राष्ट्रसंघका महासचिव फर्केलगत्तै कतारका राजा नेपाल आउने

काठमाडौँ : संयुक्त राष्ट्रसंघका महासचिव आन्तोनियो गुतेरसको नेपाल भ्रमणलगत्तै कतारका राजा शेख तमिम बिन हमद अल थानी नेपाल आउने भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले...

कतारी अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउने भएका छन्

कतारी अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउने भएका छन्। उनी दुई दिने भ्रमणका लागि नेपाल आउने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले...

हमास–इजरायल युद्धमा मृत्यु हुनेको संख्या तीन हजार नजिक

असोज २६-प्यालेस्टाइनी हमास समूह र इजरायलबीच जारी युद्धमा मृत्यु हुनेको संख्या तीन हजार नजिक पुगेको छ। बीबीसीका अनुसार इजरायलले गाजापट्टीमा जारी राखेको हवाइ आक्रमणमा...