Archives

झापा । झापाको कनकाई सिँचाइ आयोजनाको नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका- १० निवासी…

धनुषा। धनुषामा एक महिलाको हत्या भएको छ । धनुषाको हंसपुर नगरपालिका-७ की ५५ वर्षीया शुभ देवी मण्डलको हत्या भएको हो…

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनिले हल्दिबारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरीलाई नियन्त्रणमा लिएको छ । उनी विरुद्ध जातीय भेदभाव तथा…

इलामको कोल्बुङस्थित प्रसिद्ध सानो पाथीभरा मन्दिरमा चैते दसैँको अवसर पारेर सोमबार भण्डारा लाग्ने भएको छ । पाथीभरा मन्दिरमा झापाका व्यवसायीहरूबाट…

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–४ स्थित अदुवा पुल नजिकै एक महिला मृत फेला परेकी छिन् । मेचिनगर नगरपालिका वडा नम्बर १…

१ वैशाख २०८१ कनकाईव्यक्तिगत घटना दर्ता गर्न सबै नगरवासीमा कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको आग्रह गर्नुभएको छ। नयाँ वर्ष वैशाख…

बिर्तामोड । सुडी समाज बिर्तामोडको अध्यक्षमा युवा व्यवसायी खगेन्द्र महतो सर्वसम्मत चयन भएका छन् । बिर्तामोडमा हालै सम्पन्न एक भेलाले…

३० चैत २०८० कनकाईझापाको कनकाई नगरपालिकामा हात्तीपाइले रोग निर्वारण सम्बन्धी नगर स्तरिय बहुनिकाय अन्तरक्रिया तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको…

झापा । दुर्गापुर–सुखानी सडकको दहिझोडा जङ्गलमा ट्रक पल्टिएको छ । दुर्घटनामा परी ट्रक चालक घाइते भएका छन् ।  झापा दुर्गापुरबाट इलाम…